मालिकामा योजना तर्जुमा सुरु

तुलप्रसाद पुन /विकल्प न्युज ओखरबोट,जेठ २९ गते । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्जुमा गोष्ठि भएको … Continue reading मालिकामा योजना तर्जुमा सुरु